प्रतिमा सिलवाल

सेकेण्ड ह्याण्ड जवानी !

मेरो एक साथी प्रसङ्गवस भन्छिन्, – साथी आफ्नो त सेकेण्ड ह्याण्ड जवानी । म सोध्छु कसरी ? उनी प्रष्ट्याउँछिन्, – पहिले लोग्नेसँग डिभोर्स भयो । दोस्रोसँग विहे गरेपछि सेकेण्ड ह्याण्ड भएन त ! उनीसँग म सहमत हुन्न । भन्छु, ‘तपाईं आफ्नै जवानीलाई किन सेकेण्ड ह्याण्ड बनाउनुहुन्छ ? म अझ प्रश्न गर्छु – तपाईं अहिलेको श्रीमानसँगको सम्बन्धमा खुसी हुनुहुन्न ? साथी – एकदमै खुसी छु । ‘तपाईं पहिला जति शारीरिक सम्बन्धमा इन्ज्वय गर्नुहुन्न ?’ ‘किन नगर्नु’ उनी मलाई थप [...]

सम्बन्धको न्यास्रोपना कि सेक्सको ?

श्रीमान् विदेशिएका महिलाका आवश्यकता हिंसामा परेकी एक महिलाबारे जानकारी लिन अघिल्लो साता जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपीलाई सम्पर्क गरेको थिएँ । ‘हिजोआज त महिलाले पुरुष हिंसा गरेका घटना उजुरीमा आउँछन्’ मेरो प्रश्न पूरा हुन नपाउँदै डीएसपी सापले श्रीमान् वैदेशिक रोजगारीमा गएपछि सम्पत्ती उडाएर उहाँकै भाषामा बिना प्रसंग ‘बिग्रिएकी’ महिलाको कहानी सुनाए । प्रतिमा सिलवाल श्रीमानले पठाएको रकम अर्कै केटासँग लागेर सिध्याएको । त्यो कुरा समाजले [...]