प्रविन शाही

छोरा जन्मिदा दमाह बजाउनु लैङ्गिक हिंसा हो ः उपप्रमुख थापा

मंसिर२४ दुल्लु । दुल्लु नगरपालीकाका उपप्रमुख बिष्णु थापाले छोरा जन्मियपछी छैटी खेलाउनु रमाइलो गर्नु र दमाह बजाएर घर लिनु लैङ्गिक हिंसा भयको बताउनुभयको छ । “लैङिगक हिंसा दुव्र्यवहार, छैन हामिलाई स्विकार ” भन्ने मुल नाराका साथ दुल्लु नगरपालीकाको आयोजनामा र आवाज संस्थाको सहकार्यमा मंसिर९गतेदेखि २४गतेसम्म गरीएको १६ दिने अभियानको सोमबार समापन कार्यक्रममा बोल्दै यस्तो बताउनुभयको हो । महिलाले कुनै पनि कुरामा पछि नपर्न आग्रह गर्दै अक्षर र भाषणमा [...]

दोस्रो अन्तरपालिकास्तरीय भलीबल प्रतियोगिता सुरुः

१४ दुल्लु दैलेख दैलेख जिल्लाको दुल्लु नगरपालिकाको पटाङ्गीनी शहिद पुर्ण स्मृति दिवसको आयोजना मा भलीबल प्रतियोगीता सुरु भएको छ । प्रतियोगीताको उद्यघाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि एंवम जिल्ला खेल्कुद विकास समितीका अध्यक्ष दिपक सिजापती ले दैलेख जिल्लामा खेलकुदको बिकास भईरहेको र दुल्लुमा पनि यसको बिकासको लागी भलिबल प्रतियोगीता गरेको मा सहिद पुर्ण स्मृति दुल्लुलाई धन्यवाद दिदै दैलेख जिल्लामा खेलकुदको विकास गर्नमा सबैको ध्यान पु¥याउन आवश्यक [...]

संविधान दिवशको अबसरमा सरसफाई कार्यक्रम गरेर मनाईयो

२०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा विविध कार्यक्रम गरेर आज देशभर संविधान दिवस मनाईयो त कतै कालो दिनको रुपमा विभीन्न ठाउमा हल्लिचल्लिको आभाज देखियो । संविधान दिवसका अवसरमा जिल्लाको ठाटिकाँध गाउपालीकाले पनि सरसफाई कार्यक्रम गरेर संविधान दिवश मनाईएको छ । प्राथमीक स्वास्थ्य केन्द लकान्द्र्रको भवन देखि ठाटिकाँध बजार पुरै सरसफाई गरीएको गाउपालीका वडा नं एकका वडा अध्यक्ष नर्तम बुढाले बताए । तेस्तै बजारमा देखिएको सबै प्लास्टिक टिपेर [...]