भीमराज सिजापति दैलेख माघ १७ गते

सामाजिक संजालवाट जनचेतना जगाउँदै थापा ।।

“सज हिड्ने करनाली फाल हाल्ने भेरी, मार्यादित महिनावारी नभुल्नु है फेरी” यो देउडा गितको टुक्का कुनै प्रख्यात एल्बमको होईन । नत यो देउडा गितको टुक्का लेख्ने मान्छे कुनै ख्याति प्राप्त कलाकार नै हुन् । तर गितको टुक्का कुनै चर्चिक एल्बम र कलाकारको भन्दा कम छैन । हो यो देउडा गितको टुक्का लेख्ने मान्छे उनै सामाजिक अभियान्ता सोसेक दैलेखका संस्थापक अध्यक्ष हीरासिंह थापा हुन् । छाउ (छुई) भएको समयमा दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिकाको जम्वुकाँधमा आज [...]