रामजी प्रसाद ढकाल

अस्थायी शिक्षक व्यवस्थापन: दुबै हातमा राखिदिएको लड्डु, निल्न सकिने मात्र खानू’

रामजी प्रसाद ढकाल, नेपालमा विगतको छोटो समयमा धेरैपटक राजनीतिक परिवर्तनहरु भए, संबिधान परिवर्तन भयो, शासन व्यवस्थाहरु परिवर्तन भए, सरकारहरु परिवर्तन भयो तर विद्यालय शिक्षालाई मार्गनिर्देश गर्ने शिक्षा ऐनमा समय सापेक्ष संसोधन गर्न नत विगतका कुनै सरकारहरु तथा सरकार संचालनको बागडोर सम्हाल्ने पार्टी नेतृत्व वा शिक्षा मन्त्रीहरुनै तयार देखिएस उनीहरु त मात्र विद्यालय र शिक्षा क्षेत्रलाई आफ्नो राजनीतिक स्वार्थ पूर्तिको कृडा स्थल वनाउन उद्धत रहे भने [...]