रामहरि अधिकारी

सुर्खेत डायरी

               रामहरि अधिकारी गत हप्ता प्रदेश नं ६ को राजधानी सुर्खेतको एकसरो भ्रमण गर्ने मौका मिल्यो। सुर्खेतको बाटो हुँदै पहिले एक दुइ पटक हिडेको भए पनि बजारको अन्तरकुन्तर हेर्ने गरि यो भ्रमण पहिलो जस्तै  थियो । साथै प्रदेशको राजधानी भैसके पछि को सुर्खेत हेर्दा छुट्टै अनुभब हुने कारण नया अनुभूति हुँदै थियो । गत बुधबार सुर्खेत आउँदा जिल्ला  स्वास्थ्य कार्यालय  ( जि स्वा का) बाट यस पटकको यात्रा शुरु गरियो जहा  प्रादेशिक राजधानीको एउटा  मन्त्रालय बनाउन जि [...]

प्रदेश नं ६ का सम्भावना र प्रदेश सरकारको दायित्व

मुलुकले संघियताको अभ्यास थाले पछि व्यापक संघर्ष र आन्दोलनको नतिजा स्वरुप बर्तमान ६ नं प्रदेशको जन्म भयो । अहिले आएर प्रादेशिक निर्वाचन पनि सपन्न भैसकेको छ । आफ्नै संसद बनेको छ र कुनै भबितब्य नपरेमा यो महिना भित्रै प्रादेशिक सरकार पनि बन्दै छ । बिकसित राजनीतिक घटनाक्रमले देखाए अनुसार हुँदा माआवादीको नेतृत्वमा पाँच जना एमाले र तीन जना एमाओबादी सम्मिलित सरकार हुने देखिन्छ । अहिले कर्णाली अञ्चल मिसिएर बनेको सात प्रदेश मध्ये सबैभन्दा गरीब प्रदेश भनेर [...]