रेडियो चंखेलि

जिल्ला अस्पताल कालिकोट प्रदेश सरकारलाई हस्तान्त्रण

कालिकोट, जिल्ला अस्पताल कालिकोट कर्णाली प्रदेश सरकारको मातहतमा रहनेगरि हस्तान्त्रण गरिएको छ। बिहीबार एक औपचारिक कार्यक्रमका बीच जिल्ला अस्पताल कालिकोटलाई प्रदेश सरकार मातहतमा हस्तारण गरिएको हो। क्ेहि समय स्थानिय तहले हेरिरहेको जिल्ला अस्पताल ,अव प्रदेश सरकारको मातहतमा रहने भएका छन । नेपाल सरकारको निर्यण अनुसार नेपालका ७७ वटै जिल्लाका जिल्ला अस्पतालहरूलाई प्रदेश सरकार मातहत रहने गरि जिल्ला अस्पताल कालिकोटलाई पनि प्रदेश सरकार माहतहतमा लगिएको [...]