लेख बुढा डोल्पा

जिप दुर्घटनामा व्यपत्ता अमिना को सव अझै भेटीएन गोताखोर द्धारा खोजी जारी ।।

जिप दुर्घटनामा व्यपत्ता रहेको अमिना बुढा मगरको सव अझै भेटीएको छैन । यहि कार्तिक १९ गते डोल्पाको सदरमुकाम दुनै देखि सुपानीको लागी गएको भे १ च १६१० नंम्वरको जिप ठुलीभेरी नगरपालीका वडा नं. ९ कालागौडाको वतासे डाडामा दुर्घटना हुदा दुई जना घाईते १० जनाको मृतु भएको थियो भने त्रिपुरा सुन्दरी नगरपालीका वडा नं. ९ की २१ बर्षिया अमिना बुढा मगर व्यपत्ता हुनु भएको थियो । जिप सडक बाट ठुलीभेरीको विच मा खसेकोले व्यपत्ता अमिनाको काठमान्डौ बाट आएको दुई गोताखोरको टोली [...]