संसद विघटन प्रस्ताव

प्रतिनिधिसभा भंग, वैशाख १७ र २७ गते आमनिर्वाचनको घोषणा

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को प्रतिनिधिसभा विघटन गरेकी छिन् ।मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेकी हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा संसद विघटन गरी दुई चरणमा २०७८ वैशाख १७ र २८ गते प्रतिनिधिसभभा चुनावको मिति तोकेकी छन् । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा सरकारको सिफारिसमा दुई चरणमा प्रतिनिधिसभाको निर्वाचन मिति तोकिएको उल्लेख गरिएको [...]

२३ वैशाखमा आमचुनाव गर्ने प्रधानमन्त्रीको प्रस्ताव

 काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले २३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव गरेका छन् । संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका उनले २३ वैशाखमा चुनाव प्रस्ताव राखेका छन् । २९ वैशाखको विकल्पमा पनि छलफल भइरहेको स्रोतले जनाएको छ ।यद्यपि राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन र चुनाव घोषणाको सिफारिस अनुमोदन गर्न बाँकी [...]

संसद् विघटन : यस्तो छ संवैधानिक व्यवस्था

काठमाडौँ पुष ५ गते । नेपालको संविधानमा संसद्‌मा बहुमतप्राप्त दलको नेतालाई संसद् विघटनको अधिकार छैन । संविधानमा भएको व्यवस्था हेर्दा संविधानको धारा ७६ को उपधारा ७ मा ‘संसद् विघटन’ भन्ने वाक्यांश भेटिन्छ । तर त्यहाँसम्म पुग्न संसद् विघटन गर्ने प्रधानमन्त्रीले विभिन्न सर्त पूरा गरेको हुनुपर्छ जुन अवस्था अहिले पटक्कै छैन ।संविधानको धारा ७६ अनुसार प्रतिनिधिसभामा बहुमतप्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ । कुनै [...]

प्रचण्डसहित शीर्ष नेताहरू खुमलटारमा, ओलीको सिफारिस स्वीकार नगर्न राष्ट्रपतिकहाँ सन्देश

काठमाडौं पुष ५ गते । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली संसद् विघटन गर्न सिफारिस बोकेर शितल निवासतिर लागेपछि असन्तुष्ट नेकपाका शीर्ष नेताहरु खुमलटारमा भेला भएका छन्। मन्त्रिपरिषद बैठक चलिरहँदा ओलीलाई भेट्न बालुवाटार पुगेका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेभेटी फर्किएका थिए। त्यसपछि अध्यक्ष प्रचण्डसहित पाँच जना सचिवालय सदस्य खुमलटारमा भेला भएका हुन्। भेलामा प्रचण्ड, वरिष्ठ [...]