सन्तोषी शाह

अन्तराष्ट्रिय महिला दिवस र व्यवहारिक तहमा अभ्यास

सन्तोषी शाह- संयुक्त राज्य अमेरिकामा कपडा उद्योगका श्रमिक महिलाहरुलाई दिनको १८ घण्टा काम लगाउने तर ज्याला एकदमै न्युन दिने गरेको र गेट भन्दा बाहिर ताला लगाएर पनि महिलाहरुलाई काम लगाउने गरिन्थ्यो । उक्त राज्यमा महिलाहरु आफ्नो मताधिकारको अधिकारबाट बञ्चित रहेको अवस्था थियो । त्यस उद्योगमा रहेका महिला कामदारहरुले काम अनुसारको ज्याला प्राप्त गर्नुपर्छ,मताधिकारको लागि पाउनुपर्छ भनि सन् १९०८ सडकमा आन्दोलन गरेका थिए ।यस आन्दोलनलाई स्मरण गदै संयुक्त [...]