सन्दिप भण्डारी

हामी दुर्गमका विद्यार्थी

सन्दिप भण्डारीकोराना भाइरस स्वास प्रश्वासको माध्यमबाट सर्ने एक प्रकारको सङक्रमणात्मक रोग हो । सन २०१९ को अन्तिम सातामा चिनको वुहान शहरमा देखिएको थियो । सन २०१९ मा देखिएको यस भाईरसलाई विश्व स्वास्थ्य संगठनले कोभिड–१९ नाम दिएको छ । विश्व स्वास्थ्य गठनले सन २०२० को जनवरी ३० मा कोरोना भाईरसलाई विश्वव्यापी महामारीकारुपमा घोषणा गरेको थियो । यो भाइरस हाल विश्वको प्राय: सम्पूर्ण राष्ट्रहरुमा फैलिसकेको छ । यो भाइरस कसरी फैलिएको हो भन्ने कुराको प्रष्ट [...]