सविता अधिकारी

मेरो जन्म दिनका पन्ध्रौ वर्ष

सविता अधिकारी । विरेन्द्रनगर ११, पिपिरा सुर्खेत मान्छेको जन्म र मृत्यु स्वभाविक हो । त्यही जन्म र मृत्यु बिचको समयलाई जीवन भनिन्छ । हरेक वर्ष बैशाख १३ गते मेरो जन्म दिन । यस्ता १३ गते मेरो जीवनमा १५ पटक आए । म सानोमा अन्जान हुदाँ त मलाई थाहा थिएन् जब म ठुली भए र बुझदै गए अनि मैलै त्यो बैशाख १३ लाई सधै सम्झिरहे जुन दिन मैले धर्तिमा पहिलो पटक पाईला टेके, जुन दिन जीवनकै पहिलो पटक ठुलो स्वरले चिच्याए र मेरो आवाज सुनेर सबै खुसि भए, जुन दिन मेरो आमाले १० महिनाको [...]