सहबान अन्सारी

पिडित किसानहरुको भुक्तानीमा सहमति जुटेन अगामी कार्यक्रमहरु सार्वजनिक (प्रेस विज्ञप्ति सहित )

नवलपरासीको प्रतापपुर गाऊपालिका वडा नं ८ गंगापुर स्थित ईन्दिरा सुगर मिल अगाडी पिडित उखु किसानहरले धर्ना एवम् रिले अनसन कार्यक्रम आज स्थगित गरी मिलको गोदाम र गेटको ताला बन्दी यथावत राखी ६ बुदें मागहरु सहित अगाडीको कार्यक्रमहरु हस्तराक्षित प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरिएको छ । अगामी कार्यक्रमहरु: १) मंगलवार २९ गते साझ ५ बजे देखी धरना एवम रिले अनसनको कार्यक्रम स्थगित । २) ताला बन्दीको कार्यक्रमलाई निरन्तरता राख्ने । ३) बुधवार ३० गते जिल्ला [...]

भुक्तानीमा ढिलाई ऊखु किसानहरु द्वारा मिल अगाडी धर्ना प्रदर्शन।

नवलपरासीको गंगापुर स्थित ईन्दिरा सुगर मिल आगाडी ऊखु किसानहरुले धर्ना प्रदर्शन शुरु गरेका छन । ऊखु किसानहरुको मुख्य आर्थिक स्रोत ऊखु नै रहेको हुदाँ करिब ८० प्रतिशत ऊखु क्रसिंग सकिन लाग्दा पनि किसान हरुको भुक्तानीमा ढिलाई गरेको हुदाँ प्रदर्शन गरिएको हो । समयमा भुक्तानी नपाऊदाँ ऊखु किसानहरुलाई निकै समस्या भोग्न परेको छ । क्रसिंग समय सकिन लाग्दा मिलले भुक्तानी गर्न आलटाल गरेको र बिचौलिया हरुलाई मात्र भुक्तानी गरेको कृषक युवराज मौर्याले जानकारी [...]

नवलपरासीमा हाजिरी जवाफ प्रतियाेगिता सम्पन्न

नवलपरासीको बर्दघाट नगरपालिका वडा नं.१४ गंगाबस्तिको गंगा मा.वि.मा हाजिरी जवाफ प्रतियाेगिता सम्पन्न भएको छ। बिकल्प नवलपरासीकाे अायाेजना र युनाइटेड मिसन टु नेपालकाे सहयाेगमा प्रतियोगीता गरिएको हो । गंगा ग्रिन बाल क्लबकि अध्यक्ष सुनिता सुबेदीकाे अध्यक्षतामा तथा गंगा मा.बि का निमित प्र.अ श्रीकान्त गाैडकाे प्रमुख अातिथ्यतामा रहेको थियो । कार्यक्रममा बाेल्दै प्र.अ गाैडले बालबालिका भनेकाे देशका कर्णधार हुन । बालबालिकामा भएको क्षमताहरुलाई विकास गर्दै [...]