सुर्खेत फागुन १५

कर्णालीका मुख्यमन्त्रीले विश्वासको मत माग्दै भने-विपक्षी कोही नबनौं

  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पाँचाै संसद बैठकमा विश्वासको मत माग्दै प्रदेश समृद्धिका लागि सबै एक हुनुपर्ने बताएका छन् ।जनताले प्रदेश समृद्धि र विकासका लागि मत दिएको भन्दै उक्त जिम्मेवारी पूरा गर्न सबै एक ठाउँमा आउनु पर्ने मुख्यमन्त्री शाहीले बताए ।कर्णाली प्रदेशमा सम्भावना र चुनौती दुबै भएकोले चुनौतीलाई छिचोलेर समृद्धि प्रदेश बनाउन कोही विपक्ष हन नहुने बताए । ‘हामी सबै एक ठाउँमा उभिएर अघि बढ्यौभने हाम्रो जिम्मेवारी [...]