सुर्खेत

सुर्खेतको सिम्ता गाउँपालिकाका सबइञ्जिनियर सहित पाँच जना विरुद्ध भ्रष्टचार मुद्दा

सुर्खेत । जिल्लाको पुर्वी इलाकामा अवस्थित सिम्ता गाउँपालिकाका सबइञ्जिनियर शिवशंकर पोख्रेलसहित पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विषेश अदालतमा भ्रष्टचारको मुद्दा दर्ता गरेको छ । जसमा इन्जिनियर नवीन शर्मा, देउली–सिर्पा काफलकोट हुँदै जितेजुवा सडकको उपभोक्ता समितिका अध्यक्ष भुवानसिंह ठकुरी, कोषाध्यक्ष टीका वली र सचिव नन्दसिंह ठकुरीविरुद्ध मुद्दा दायर गरिएको छ । सडक निर्माणको लगत इष्टिमेट र सम्झौता बमोजिम १ हजार १६० मिटरको [...]

कर्णालीमा चार महिनाका लागि एक अर्ब बजेट

वीरेन्द्रनगरस्थित कर्णालीको आर्थिक मामिला तथा योजना मन्त्रालय।  सुर्खेत : कर्णालीमा प्रदेश सरकारले एक अर्ब बजेट ल्याउने तयारी गरेको छ। आउँदो असारमा पूर्ण बजेट ल्याउने गरी गृहकार्य थालेको प्रदेश सरकारले चार महिनाका लागि एक अर्बबराबरको बजेट ल्याउन लागेको हो। पूर्ण बजेट ल्याउनुअघिको चार महिनाको खर्च सञ्चालनका लागि प्रदेश सरकारले एक अर्ब दुई करोड रुपैयाँबराबरको बजेट सार्वजनिक गर्न लागेको छ। कर्णालीमा प्रदेश सरकार गठन भएसँगै केन्द्र सरकारले [...]

‘बेरोजगार’ को भीडले घेरिँदै प्रदेश मन्त्री

-बधाई दिने बहानामा जागिर माग्दै कार्यकर्ता -सचिवालयको जागिरका लागि केन्द्रीय नेतालाई भनसुन -‘शक्तिकेन्द्रको वरिपरी बसेर अपारदर्शी रुपले मनग्य कमाउन सकिन्छ भन्ने सोचले गर्दा समस्या बढायो’ भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसी आइतबार दिउँसो कार्यकक्षमा कार्यकर्तासंग फोन संवादमा व्यस्त थिइन् । गृह जिल्ला रुकुमबाट एक महिला कार्यकर्ताले जागिरको प्रस्ताव गरेपछि उनले जवाफ फर्काइन्–‘कृषि उत्पादनमा लाग्नुस् । बरु, अनुदान दिने व्यवस्था [...]
1 2