हिक्मत नेपाली दैलेख फागुन १

गायक एस कुमारको हंगामा

फागुन महिनाका पहिलो दिन । त्यसमा पनि हिन्दु नेपालीहरुको लागि शिवलरात्री पर्वको छुट्टै रौनक । गित, संगित, मेला र महोत्सब भने पछि हुरुक्कै हुने दैलेख बासी । शिवरात्री संगसंगै दैलेखमा सोमवार देखि संचालन भएको दैलेख साँस्कृतिक महोत्सबको रौन पनि उत्तीकै । महोत्सबको दोस्रो दिन नेपालको सांगितिक क्षेत्रमा चर्चित गायक एस कुमार आउने खबर पाएपछि शिवरात्रीलाई पन्छाउदै महोत्सब आएका दर्शकहरुले महोत्सब स्थल भरिभराउ भइसकेको थियो । नेपाली सांगितिक क्षेत्रका [...]