हिक्मत नेपाली

एक महिने बर्षे मेला शुरु

साउन २४, दैलेख, कर्णाली प्रदेश अन्तरगतको दैलेख जिल्ला कला सँस्कृतिको हिसावले महत्वपुर्ण जिल्लाको रुपमा परिचित छ । सयौं बर्ष पुरानो मानिएको बर्षेमेला आज (विहिवार)बाट सुरु भएको छ । सामाजिक सद्भाव कायम गर्दै दैलेख सदरमुकाम लगाएत जिल्लाका विभिन्न स्थानमा संचालन गरिने एक महिने मेला सुरु भएको हो । गाँठेमंगलको शुरुवात सँगै दैलेखकै प्रख्यात मानिएको एक महिना लामो वर्षे मेला सुरु भएको हो । पातीको ठूलो पुत्ला सँगै एउटा लामो रसिमा सिस्नो बाधेर बाटो छेकी आवात [...]
1 2 3 7