हिम वली

वृद्ध मरेकाे हाेईन काल पल्केकाे चिन्ता

एउटा पुस्ता जहानिया शासनकाे अन्त्यकाे लागि जिवनकाे प्रवाह नगरि लड्याे ।अर्काे पुस्ता गुमेकाे प्रजातन्त्र फिर्ताको लागि लड्याे । हामी पुरा अधिकारका लागि लड्याै । यी लडाइँमा अाफन्त गुमायाै ,साथि गुमायाै ,अामाले सन्तान गुमाउनु भाे,वहिनिले सिउदाे गुमाउनु भाे ,वालवालिकाले अभिभावक गुमाय । देशले सपूत गुमायाे । तत्कालीन पीडा भुल्लियाे घाउ का दामहरु सेलाउदै गय । अिधकार प्राप्तिकाे लडाइँमा केही प्राप्त गरिए । हामी सवैले दावि गरिउ समान्तामा अाधारित [...]