१३ चैत

एसईई दिन गएकी छात्रा विभत्स अवस्थामा मृत भेटिइन्

रहस्यमय अवस्थामा मृत भेटिएकी गाैरीकला । तस्वीर, तारा पाैडेलको फेसबुकबाट । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाको बाबियाचौरमा एक छात्रा मंगलबार मृत भेटिएकी छन् ।पञ्चपुरी नगरपालिका-३ चौर घर भइ एसईई परीक्षाका लागि बाबियाचौरमै डेरामा बसेकी गौरीकला रोकायको रहस्यमय मृत्यु भएको हो ।उनको शरीरमा चोट र निल डामहरु देखिएको र विभत्स अवस्थामा मृत भेटिएकोले हत्या भएको अनुमान प्रहरीको छ ।परीक्षा समय हुनै लाग्दा समेत कोठाबाट ननिस्केपछि उठाउन जाँदा रोकाय [...]