कर्णालीकै कथा ब्यथामा आधारित पण्डितको ‘रातो किताब’ सार्वजनिक

कर्णालीकै कथा ब्यथामा आधारित पण्डितको ‘रातो किताब’ सार्वजनिक

काठमाडौं - म्यूजिक भिडियो रेलको बाटोको सफलतासँगै लोकप्रिय बनेका गायक सुरजले तीन वर्ष पछि अर्को कर्णालीकै कथा ब्यथामा आधारित रातो किताब ल्याउनुभएको छ  ।

सुरजको रातो किताब म्यूजिक भिडियोको स्वर तथा म्यूजिक लोकप्रिय गायक पण्डितकै रहेको छ । रेकडिस्स कमल मगर र गोबिन्द अनेक, गितार अनुप दास, सारंगी हेमन्त कान्छा रसाइली, रहेकी उक्त गीत प्रिज्मा स्टुडियोमा रेर्कडिङ गरिएको छ ।

माता त्रिपुरासुन्दरी मिडिया हवमा उत्पादन तयार पारिएको म्यूजिक भिडियोको निर्देशनमा लक्ष्मण सुनार रहनुभएको छ  । अभिनय लक्ष्मण देवकोटा, सुस्मिता कुवर र बसन्त उदासको रहेको छ । लोकप्रिय गायक सुरजले अहिले सम्म ३ दर्जन म्यूजिक भिडियो सार्वजनिक गरिसक्नुभएको छ  ।

हेर्नुहोस् भिडियो

प्रतिक्रिया