सामाजिक सेवा केन्द्र (सोसेक) को आय व्यय सार्वजनिकरण

          |   प्रकाशित मितिः शुक्रबार, साउन २९, २०७२     ::: 4105 पटक पढिएको   |  

उपरोक्त सम्वन्धमा संस्थालाई सुशासनतिर लैजान, पारदर्शिता कायम गर्न तथा कानुनी शासनको अवधारणा बमोजिम संस्थाले विगत देखि नै संस्थाको आय व्यय विवरण सार्वजनिक गर्दै आईरहेकोछ । यसै सन्दर्भमा यस संस्थाले संस्थागत सामाजिक तथा लैंगिक परिक्षण कार्यक्रम मिति २०७३ श्रावण १५ गते सम्पन्न गरिसकेको अवगत गराउदै यस संस्थाकाे विगत तिन वर्षाकाे तुलनात्मक आय व्यय विवरण तपसिलमा रहेको सवैको जानकारीको लागि यो सुचना प्रकाशित गरिएकोछ ।

SOSEC_Budget 3 Years.jpg

 



Leave a comment

Your email address will not be published.


*