Articles by chandrastha

इकान्तिपुर अनलाइन खबर नागरिक दैनिक सेतोपाटी बाह्रखरी अनलाइन यू एस खबर अनलाइन हाम्रो पात्रो प्रीतिबाट नेपालीमा रुपान्तरण Social Service Centre (SOSEC) हाम्रो तेश्रो आँखा दैनिक दैलेख खवर धमाका दैनिक [...]

सिर्जनामा अंकुश लगाउनु हुँदैन : निश्चल बस्नेत

निश्चल बस्नेत, नयाँ पुस्ताले मात्र होइन पुरानो पुस्ताले समेत मानिआएका चलचित्र निर्देशक । उनले निर्देशन गरेको चलचित्र ‘लुट’ ले नेपाली चलचित्रको निर्माण शैलीमै प्रश्नचिन्ह लगाइदियो। ‘लुट’ प्रदर्शन भएको तीन वर्षपछि उनले निर्देशनको चलचित्र ‘टलकजङ भर्सेज टुल्के’ पनि सफल ठहरियो । निर्माताका रूपमा चलचित्र ‘कबड्डी’ बाट पनि आफूलाई प्रमाणित गरिसकेका निश्चलको ‘कबड्डी कबड्डी’ र ‘तान्द्रो’ निर्माणाधीन छन्। नेपाल चलचित्र विकास बोर्डमा चलचित्र निर्माता [...]

लाटो पहाड अब रंगमञ्चमा

काठमाडौं, असार ३१ – कुनै समय राजन मुकारुङ र हाङयुग अज्ञातहरूसित मिलेर ‘सिर्जनशील अराजकता’ नामकको साहित्यिक अभियान नै चलाएका उपेन्द्र कवितामा मौलिक विम्ब प्रयोगका लागि चिनिन्छन् । कवितापछि उनी ‘लाटो पहाड’ कृतिमार्फत कथा विधामा पनि उत्तिकै अब्बल देखिए । लिम्बू समाजको संस्कृति, परिवेश र पात्रहरूको बाहुल्य रहेको यही कृतिको दुई कथा अब रंगमञ्चमा नाटकको रूपमा हेर्न पाउने भएको छ । संग्रहमा समेटिएको ‘मनमाया’ र ‘प्रभु माइला’ कथामाथि रंगमञ्चीय प्रस्तुत [...]

लगानी बढाउने नयाँ योजना छैन

कृष्ण आचार्य काठमाडौं, श्रावण १ – सुरक्षित व्यवसाय गर्न सकिने सन्देश दिन आजदेखि सुरु भएको आर्थिक वर्ष २०७२/७३ मा लगानी सम्मेलन आयोजना गर्ने उल्लेख भए पनि अन्य सुधारका कार्यक्रम भने नयाँ छैनन् । सरकारले मंगलबार सार्वजनिक गरेको बजेट वक्तव्यअनुसार लगानी सुधारका लागि पुरानै कार्यक्रमहरू छन् । ‘चालू वर्ष घोषणा गरिएका आर्थिक सुधारका कार्यक्रमहरूलाई आगामी वर्षमा पनि निरन्तरता दिएको छु [...]

पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन

॥ चन्द्र श्रेष्ठ बैशाख १२ र २९ को महाभूकम्पले क्षतविक्षत नेपालको पुनर्निर्माणका लागि ६७० अर्ब अमेरिकी डलर लाग्ने PDNA Report ले देखाएपछि नेपालले पुनर्निर्माणका लागि अन्तराष्ट्रिय सहयोग जुटाउन दाता सम्मेलन निकै भव्य रुपमा सम्पन्न गर्यो । दाता सम्मेलनमा अन्तर्राष्ट्रिय दाताहरुले ४४० अर्ब हाराहारीको ऋण तथा अनुदानको प्रतिवद्धता पनि पाएको छ नेपालले । २२० अर्ब त अनुदान नै पाएको छ भने बाँकी सहुलियत ऋण । अनुदानमा चीनले र ऋण सहायतामा भारतले उछिनेर छिमेकी [...]

जिल्ला परीयोजना सल्लाहकार समितिको पहिलो वैढक सम्पन्न

एच.एस.थापा असार ३०, दैलेख । सामाजिक सेवा केन्द्र ( सोसेक) नेपाल दैलेख द्धारा दैलेख जिल्लामा संचालित सम्पूर्ण परीयोजनाका जिल्ला सल्लाहकार समितिको वैठक सम्पन्न भएकोछ । सोसेक दैलेखका कार्यकारी निर्देशक डम्वर वहादुर कार्कीले संस्थाको लक्ष्य, उदेश्य र प्रगति विवरण प्रस्तुत गर्नु भयो । डा. निर्मल रसाईलीले सोसेक दैलेखले जिल्ला स्वास्थ्य कार्यालयको आग्रहमा विभिन्न विपन्न महिला तथा वालवालिकालाई उपचार सहयोग गरेकोमा धन्यवाद दिदै सुरक्षित मातृत्व आकस्मीक [...]
1 2