आहा ! प्रकृतिले सजिएको चाखुरे पाटन
![आहा ! प्रकृतिले सजिएको चाखुरे पाटन](https://snowberry.prixacdn.net/media/gallery_folder/pk3-copy_Zr9LvlTGms_xcdp71xjeb6ws30nlqnrpsmf5gf37xghm5s9de4v6qzam2stv18v0acgbcbv.jpg)
तस्बिर : गोबिन्द सिंह
सुर्खेत – जाजरकोट जिल्लाको उत्तरी भेग बारेकोट गाउँपालिकामा अवस्थित चाखुरे पाटन यो समय प्रकृतिले सजिएको छ।
हरेक बनस्पतिका फुलहरु फुलेका छन बुकी घाँसले हरियाली बनाएको छ । कल कल बग्ने पानी पटकपटक बादलले घुम्टो हालेर लुकाउँछ हावा आएर हटाई दिन्छ ।
चाखुरे जुम्ला,मुगु हुम्ला जाने बाटो पनि हो । धेरै अग्ला थुम्का भए पनि होचो भाग ४२०० मिटरको उचाइको लेकको सिमाना रहेको छ।
प्रतिक्रिया