खेलकुद पदाधिकारीहरु स्वागत तथा बधाई

खेलकुद पदाधिकारीहरु स्वागत तथा बधाई

गोविन्द केसी
दैलेख, भाद्र २१ – जिल्ला खेलकुद विकास समिति दैलेखमा नव नियूक्त खेलकुदा पदाधिकारीहरुलाई नेपाल खेलकुद महासंघ दैलेखले एक कार्यक्रम गरी स्वागत तथा बधाई दिएको छ । नव नियूक्त पदाधिकारीहरुमा अध्यक्षमा तीर्थनारायण श्रेष्ठ, उपाध्यक्षमा भुपेन्द्र शाही, कोषाध्यक्षमा हरिबहादुर थापा, सदस्यहरुमा लक्ष्मण श्रेष्ठ, अजित श्रेष्ठ, कल शर्मा, भावना केसी र शरदचन्द हमाल नियुक्त भएका छन् । उनीहरुलाई सरकारको मन्त्री स्तरिय निर्णयले नियूक्त गरेको हो ।

एमालेका अध्यक्ष रविन्द्रराज शर्माले नव नियुक्त खेलकुद अध्यक्ष अध्यक्ष तिर्थनारायण श्रेष्ठलाई खादा तथा माला लगाएर स्वागत तथा बधाई दिर्दै

नियूक्त भएको एक महिलापछि उनीहरुलाई स्वागत तथा बधाई दिईएको हो । कार्यक्रमा प्रमुख अतिथि नेकपा एमालेका अध्यक्ष रविन्दराज शर्माले सफलकालको कामना गर्दै अवका दिन अँझ खेलकुलमा जिल्लाले फड्को मारेर चिनाउनुपर्ने धारणा राखे । कार्यक्रममा जिल्लास्थित राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरु, नागरिक समाजका अगुवा, ब्यापारी तथा उद्योगी, सरकारी कार्यालयका प्रमुखहरुको सहभागिता रहको थियो ।

प्रतिक्रिया