संघिय मामिला तथा स्थानीय विकास राज्य मन्त्री शाहीलाई दैलेखमा भब्य स्वागत

ज्वाला सन्देश सम्वाददाता
दैलेख, मंसिर २२ – स्थानीय विकास राज्य मन्त्री कुन्तीकुमारी शाहीलाई गृह जिल्ला दैलेखमा मंगलवार भब्य स्वागत गरिएको छ । राज्य मन्त्री सपथ खाएपछि पहिलो पटक गृह जिल्ला आएकी राज्य मन्त्री शाहीलाई दैलेख सदरमुकाममा भब्य स्वागत गरिएको हो ।

संघिय मामिला तथा स्थानीय विकास राज्य मन्त्री कुन्तीकुमारी शाहीलाई जिल्लाबासीहरुले स्वागत तथा बधाई दिर्दै

स्थानीय विकास अधिकारी हरि प्याकुरलले जिल्लामा स्वागत गर्दै

दैलेख सदरमुकामका घरघरबाट मन्त्री शाहीलाई स्वागत तथा बधाई दिन सडकमा स्थानीयहरु निश्किएका थिए । पुरानो बजारस्थित भगवती टोलदेखी नै बधाई तथा स्वागत गर्नका लागि बाक्लो संख्यामा शुभचिन्तकहरु जम्मा भएका थिए । त्यस्तै राप्रपा नेपालका नेता तथा कार्यकता पनि स्वागतका लागि भेला भएका थिए ।
मन्त्री शाहीलाई जिविस दैलेखका स्थानीय विकास अधिकारी हरि प्याकुरेल र नारायण नगरपालिकाका कार्यकारी अधिकृत भक्तबहादुर मल्लले कर्मचारीहरु सहित छुट्टाछट्टै स्वागत गरेका थिए । जिल्लाले मन्त्री पाएकोमा स्थानीयहरु हर्षित छन् । जिल्लाबासीबाट स्वागत तथा बधाई कार्यक्रमपछि मन्त्री शाही जनताको संविधान जनताकै माझमा विषयक कार्यक्रममा उनी सहभागी भएकी छन् ।

प्रतिक्रिया