राष्ट्रपतिका सचिवालय स्वकीय उप सचिवमा दीपा शर्मा नियुक्त

राष्ट्रपतिका सचिवालय स्वकीय उप सचिवमा दीपा शर्मा नियुक्त

दैलेख– राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सचिवालय स्वकीय उप सचिवमा दीपा शर्मालाई नियुक्त गरेकी छिन् । नारायण नगरपालिका–२ की शर्मा हाल एमाले बाँके जिल्ला कमिटी सदस्य र यस अघि अनेरास्ववियूकी सचिवालय सदस्य हुन् । Dipa Sharmaराष्ट्रपति भण्डारीले उपसचिवसरहको सेवासुविधा पाउने गरी सचिवालय स्वकिय उप सचिवमा नियुक्त गर्नुभएको हो । राष्ट्रपति भण्डारीले पे्रस, राजनीतिक, कानुनी लगायतका अन्य महत्वपूर्ण सल्लाहकारहरु नियुक्त गर्न बाँकी छ ।

प्रतिक्रिया