नेपाली जनप्रगति शिल मंच गठन

नेपाली जनप्रगति शिल मंच गठन

युएई माघ ३ /नेपाली जनप्रगति शिल मंच रास अल खैमा क्षेत्रिय् समिति को अधक्क्षमा जनार्दन सुबेदी निर्वाचित भयका छन् /बुधबार सम्पन्न भयको दोश्रो अधिबेसनले सुबेदीको नेत्रित्वमा १७ सदस्यीयसमिति गठन गरियको छ / UAE1 UAEएनेकपा माओबादी केन्द्रीयसदस्य तथा पूर्व सान्ति मन्त्रि सत्या पहाडीको प्रमुख अतिथिमा र नेपालि जनप्रगति शिल मंच युएई का अधक्क्षहेमन्त पौड्यालको बिशेष आथित्यमा अधिबेशन सम्पन्न भयको थियो /सम्पन्न अधिबेसन ले १७ सदस्सिय क्षेत्रिय्समिति गठन गरेको छ /नव गठित समितिको उपाध्यक्षमा चुमान सि दर्लामी र तिलक बुढाथोकीरहेका छन् भने सचिब मा संकल्प चन्द ठकुरी रहेका छन् / त्यसै गरि सहसचिबमा गुन्ज बस्नेत र कोषाध्यक्ष हर्क बहादुर चन्द रहेका छन् /सदस्यहरु मा तम्लाल पाण्डेप्रकाश सुबेदी इंद्रराज पौड्याल यादब सुबेदी राम बहादुर गरुङशिब कुनार श्रेष्ठ भरतबजगाई नबिन अधिकारि नन्दु शर्मा बिनोद पन्त र सम्झना पाण्डेरहेका छन् / कार्यक्रम मा नेपालि जनप्रगतिशील मंच युएई का सचिवालय सदस्य टिकादत्त शिवा महिला सयोजक बबिता शिवा सदस्यहरु ऋषिराम पाठक उदय खितिवड़ा धन बहादुर चन्द बलराम कुइकेलको उपस्थिति रहेको थियो / कार्यक्रम को सभापतित्व नेपाली जनप्रगति शिल मंच रास अल खैमा क्षेत्रिय् समितिका अधक्क्ष टेकनाथ मिश्रले गरेका थिय भने स्वागत मन्तब्य मंच का उपाध्यक्ष दिपक विस्टले गरेका थिय /

प्रतिक्रिया