संस्कार जोगाई राख्न वालवालिका वाजा बजाउदै

संस्कार जोगाई राख्न वालवालिका वाजा बजाउदै

दैेलेखको पश्चिम मा पर्ने तिलेपाटा, सिहासैन गा.वि.स. का दलित वालवालिका आफ्नो पुख्यौली संस्कार जोगाई राख्नका लागि वाजा वजाउने काम गर्छन ।

वाजा वजाउनदै गरेका अधिकांस विद्यालय जाने उमेरका ६,७ कक्षामा पढ्ने विदयार्थीहरु

अधिकांस दलित परिवार पारिवारिक समस्या र गरिविका कारण पैशा कमाउने उदेश्यले भारत जाने गरेका छन् । र परम्परा रीतिरिवाज जोगाई राख्नका लागि वालवालिका वाजा वजाउने काम गरिरहेका छन् । वाजा वजाउनेमा अधिकांस विद्यालय जाने उमेरका ६,७ कक्षामा पढ्ने विदयार्थी रहेका छन् । गाँउमा सुभ असुभ काम पर्दा युवा मान्छेहरु गाँउमा नहुदा वालवालिकाहरुलाई वाजा वजाउन लग्नु पर्ने वाध्यता रहेको राकमका काले दमाई वताउनु हुन्छ । यस्तै उमेरमा वाजा वजाउन लाग्ने हो भने दलित वालवालिकाको युवा अवस्था कता जाला चिन्ताको विषय रहेको छ ।

प्रतिक्रिया