नागरिकसँग ज्वालाको छलफल कार्यक्रम

नागरिकसँग ज्वालाको छलफल कार्यक्रम

दुर्गा वि.सी
सल्यानको पश्चिम क्षेत्र सल्लीवजारमा नेकपा एमालेका नेता प्रकास ज्वालाले नागरिकसँग छलफल कार्यक्रम गरेका छन् । सल्यानको सल्लीवजारमा भएको कार्यक्रममा अर्थ समितिका सभापति समेत रहेका नेताले समसामयीक विषयमा छलफल गरेका थिए । Salyan Jwalaआउँदैै गरेको वजेटलाई मध्यनजर गर्दै एमालेको ९ महिने सरकारको वेला आएको वजेटलाई निरन्तरता दिने र आफ्नो गाउँ आफै वनाउ भन्ने मुख्य कुरालाई जोड दिने वताए । साथै यो सरकारले ल्याएको निती तथा कार्यक्रमहरुको निक्कै सह्राना गर्दै ज्वालाले यो सरकाले ल्याउने वजेट समेत जनता मुखि हुने वताए । सामाजिक सुरक्षा भत्ता,स्थानीय निकायको वजेट,राष्ट्रिय गौरबका विकास निमार्ण,स्थानीय निर्वाचन लगाएतका कुरालाई यो वजेटले ठुलो प्राथामिकतामा राख्ने वताए । वजेट लगातै नेकपा माओवादिको नेतृत्वमा अर्को सरकार गठन हुने समेत जनाएको छ ।

प्रतिक्रिया