कोरियामा दैलेख-कोरिया सम्पर्क समिति गठन

          |   प्रकाशित मितिः आइतवार, अशोज २, २०७३     ::: 261 पटक पढिएको   |  

दैलेख, भदौ २। रोजगारीको सिलसिलामा दक्षीण कोरिया पुगेका दैलेखका युवाहरुले दैलेख कोरिया सम्पर्क समिति गठन गरेका छन् । नवगठित समितिको अध्यक्षमा गणेश कोईराला चयन हुनुभएको छ । भेलाले उपाध्यक्ष १ मा रबिन्द्र राज शर्मा र उपाध्यक्ष २ मा दीपेन्द्र कुमार केसीलाई चयन गरेको छ ।

यस्तै सचिबमा तोयनाथ न्यौपाने, सहसचिवमा शिव भट्टराई, कोसाध्यक्षमा बिष्णु शर्मा, चयन हुनुभएको छ । सदस्यमा भने बखत थापा,चित्र प्रसाद आचार्य ,भरत थापा, मणीराम कोइराला ,प्रेम शर्मा , शिव शर्मा , चयन हुनुर्भको छ ।

यस्तै भेलाले बरिष्ठ सल्लाहकारमा सम्पुर्ण कोईराला र सल्लाहकारमा बिपीन आचार्यलाई चयन गरेको छ । यस्तै आयोजना सल्लाहकारमा जगत आचार्यलाई चयन गरेकोे नवनियुक्त उपाध्यक्ष दीपेन्द्र कुमार केसले जनाएका छन् ।



Leave a comment

Your email address will not be published.


*