वृद्ध दम्पतीलाई घरभित्र थुनेर आगजनी

          |   प्रकाशित मितिः सोमवार, पुस १८, २०७३     ::: 143 पटक पढिएको   |  

१८ पुस :

 दाङस्थित लमहीका ८० वर्षका माघे सार्की र उनकी श्रीमती डिल्लीदेवी सार्कीलाई घरभित्रै थुनेर अज्ञात समूहले आगजनी गरेको खुलेको छ  ।

मंसिर २३ गते राति ११ बजे ११ बजे दनदनी बलिरहेको घरबाट दम्पतीलाई निकालिएको थियो । उनीहरु अहिले छिमेकीको घरमा वसिरहेका छन् ।

आगलागीबाट सबै धनमाल नष्ट भएपछि उनीहरु मागेर गुजारा चलाइरहेका छन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

उनीहरुमाथि पटकmap-of-nepal-dangपटक आगजनीको प्रयास भएको थियो ।



Leave a comment

Your email address will not be published.


*