कलेज अफ इन्जिनियरिङमा स्वागत कार्यक्रम

          |   प्रकाशित मितिः मङ्लबार, फाल्गुन १०, २०७३     ::: 727 पटक पढिएको   |  

नेपालगन्ज,फागुन १०-

नेपालगन्जको कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट आज (मंगलवार) स्वागत कार्यक्रम गरिएको छ । कलेजको सिभिल इन्जिनियरिङ दोस्रो वर्ष (तेस्रो सेमेस्टर ) मा अध्यनरत विद्यँर्थीले पहिलो वर्षमा अध्यनरत विद्यार्थीलाई स्वागत गरेका हुन् ।

सो अवसरमा कलेजका निमित्त प्रिन्सिपल निभेस शर्मा,शिक्षक क्षितिज शर्मा,दिनेश शाह,विकास जिसी ,सुरेश खनाल, विद्यार्थी महादेव जोसीले मन्तव्य व्यक्त्त गरेका थिए ।दोस्रो वर्षमा अध्यनरत देवेन्द्रसिंह मालको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि कलेजका निर्देशक वेदराज केसी रहनु भएको थियो ।रामवहादुर वुढाले स्वागत मन्तव्य र मनु रोकायाले कार्यक्रम संचालन गरेका थिए ।

16830572_1825624247685847_1162555719_n

16837898_1825624564352482_485913797_n

16797204_1825612921020313_27639332551585099_o



Leave a comment

Your email address will not be published.


*