नेपाल भारत सिमा न छुटिए सम्म सब नबुझ्ने पिडित पक्षको भनाई भिडियो सहित

          |   प्रकाशित मितिः शुक्रबार, फाल्गुन २७, २०७३     ::: 260 पटक पढिएको   |  

जब सम्म नेपाल भारतको सिमा नाका छुडीदैन तब सम्म सब नबुझने पारिवारीक स्रोतको जानकारी

एसएसबीद्वारा मारिएका गौतमलाई सहिद घोषणा

नेपालगन्ज – भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) को गोलीबाट कञ्चनपुरको पुनर्बासमा मारिएका गोविन्द गौतमलाई सरकारले सहिद घोषणा गरेको छ।

कञ्चनपुर घटनाबारे संसदलाई जानकारी गराउँदै गृहमन्त्री विमलेन्द्र निधिले गौतमलाई सहिद घोषणा  गरिएको बताए। गौतमको परिवालाई सरकारले १० लाख दिने र उनका बालबालिकाको शिक्षाको जिम्मेवारी लिने निर्णय भएको निधिले संसदलाई जानकारी दिए।

घटनाबारे भारतीय दूतावासलाई ‘डिप्लोम्याटिक नोट’ पठाइएको बताए।

– दिपेश आचार्य



Leave a comment

Your email address will not be published.


*