युवाको सहास अगाडी सरकार हारे पुनर्वासी युवाहरूको सुरक्षा जिम्मामा शव ल्याईदै।

युवाको सहास अगाडी सरकार हारे पुनर्वासी युवाहरूको सुरक्षा जिम्मामा शव ल्याईदै।

IMG_0888

सुनिलकुमार,

धनगढी,२९ फाल्गुन २६ कञ्चनपुरको आनन्द बजार नजिकै भारतीय सिमामाभारतीय अत्याचारको विरुद्ध नाराबाजी गर्दा भारतीय एसएसबीको गोलीको सिकार भई सहिद भएका गोविन्द गौतमको शव सेती अञ्चल अस्पतालबाट भर्खर उठाइएको छ।

सुरक्षा जिम्मा लिएर डोके बजारको बाटोबाट लास ल्याउन सरकार डराएपछि अन्ततः पुनर्वासी युवाहरूको युवाहरुको सुरक्षा जिम्मामा शव ल्याउन लागिएको र अहिले शववाहन सिगार्ने कार्य हुँदै गरेको पुनर्वास आईबिआरडिका स्थानीय युवक नवराज लामिछानेले बताए।

प्रतिक्रिया