सरकारलाई दिएको समर्थन आजदेखी स्वत फिर्ताः मधेशी मोर्चा

सरकारलाई दिएको समर्थन आजदेखी स्वत फिर्ताः मधेशी मोर्चा

Madhesi-Morcha-21022017042932

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकारलाई दिएको समर्थन मंगलबार (आज)देखि स्वतः समाप्त भएको जनाएको छ ।तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले पत्रकारसँगको कुराकानीमा सरकारलाई दिएको एकहप्ते ‘अल्टिमेटम’ सकिएसँगै मंगलबारदेखि स्वतः समर्थन फिर्ता भएको बताए ।

उनले पुष्पकमल दाहाल नेतृत्वको सरकारले मधेसी जनतालाई धोका दिएको आरोपसमेत लगाए ।संविधान संशोधन नभइ निर्वाचमा जान नसक्ने अडान पनि उनले दोहोर्याए ।

प्रतिक्रिया