मुक्तक

मुक्तक

थाहा पाँए तिम्रो मायामा खोट रहेछ
मेरो साथ भन्दा प्यारो नोट भएछ ।
सपनाका महलहरु सजाउदै थिए म
तिमीले हेर्ने नजरमा गोठ भएछ।।

प्रतिक्रिया