स्थानीय निर्वाचन: ७५ हजार म्यादी प्रहरीको भर्ना खुल्यो

स्थानीय निर्वाचन: ७५ हजार म्यादी प्रहरीको भर्ना खुल्यो

काठमाडौँ: नेपाल प्रहरीले वैशाख ङज्ञ गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई आवश्यक पर्ने म्यादी प्रहरीको भर्ना शुक्रबार खुलाएको छ ।

सोसम्बन्धी सूचना नेपाल प्रहरीको वेबसाइटमा प्रकाशन गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । (दरखास्त फारामका लागि यहाँ क्लिक गर्नुहोस )

यसबारे इच्छुक र योग्यता पुगेका व्यक्तिलाई उक्त वेबसाइटमा राखिएको फाराम भरी सम्बन्धित कार्यालयमा सम्पर्क राख्न हुन नेपाल प्रहरीले अनुरोध गरेको छ । (म्यादी प्रहरीका लागि निकालिएको सूचना हेर्न यहाँ क्लिक गर्नुहोस)

प्रतिक्रिया