नारायण ८ मा काँग्रेसको प्यानल विजयी

नारायण ८ मा काँग्रेसको प्यानल विजयी

दैलेख, जेठ २ । दैलेखको नारायण नगरपालिकाको वडा नम्बर ८ मा नेपाली काँग्रेसका वडा अध्यक्ष दलबहादुर केसीको प्यानलले जित हात पारेको छ । यस्तै सदस्यहरुमा काँग्रेसकै गंगा नेपाली, डिलकुमारी मल्ल, भुपाल थापा र खड्ग रावल विजयी भएका छन् । यो नगरपालिकामा काँग्रेसले २ वटा वडा जितेको छ ।

प्रतिक्रिया