नारायण ८ मा काँग्रेसको प्यानल विजयी

          |   प्रकाशित मितिः मङ्लबार, जेष्ठ २, २०७४     ::: 481 पटक पढिएको   |  

दैलेख, जेठ २ । दैलेखको नारायण नगरपालिकाको वडा नम्बर ८ मा नेपाली काँग्रेसका वडा अध्यक्ष दलबहादुर केसीको प्यानलले जित हात पारेको छ । यस्तै सदस्यहरुमा काँग्रेसकै गंगा नेपाली, डिलकुमारी मल्ल, भुपाल थापा र खड्ग रावल विजयी भएका छन् । यो नगरपालिकामा काँग्रेसले २ वटा वडा जितेको छ ।



Leave a comment

Your email address will not be published.


*