दैलेखमा ११ वटै स्थानीय तहको परिणाम घोषणा

दैलेखमा ११ वटै स्थानीय तहको परिणाम घोषणा

दैलेख, ४ जेठ – वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा दैलेखका ४ नगरपालिका र ७ गाउँपालिका सबैमा मतगणना सकिएको छ । परिणाम अनुसार ७ स्थानमा एमाले र ४ स्थानमा नेपाली काँग्रेस जितेका छन् ।
एमालेले दैलेखको सदरमुकाम नारायण र चामुण्डा नगरपालिकामा मेयर तथा उपमेयर समेत बहुमत संख्या जितेको छ । आठबीसमा मेयर र दुल्लू नगरपालिकामा उपमेयर एमाले नै जितेको छ ।
गाउँपालिका तर्फ ठाँटीकाँध, भैरवी, महाबु र भगवतीमाईमा पनि एमाले अध्यक्ष तथा उपाध्यक्ष, वडामा समेत बर्चस्व कायम गरेको छ ।
नेपाली काँग्रेसले दुल्लू नगरपालिकामा मेयर र आठबीसमा उपमेयर जितेको छ । काँग्रेसले डुंङ्गेश्वर, नौमूले र गुराँस गाउँपालिकामा अध्यक्ष तथा उपाध्यक्ष सहित बहुमत हासिल गरेको छ ।
जिल्लाभरका ९० वटा वडा मध्ये ३ वडा नेमकिपा, १ राप्रपा। १ वटामा स्वतन्त्र र बाँकी काँगे्रसले ३३ र एमालेले ५२ जितेका छन् । माओवादी केन्द्रले एउटै वडा पनि जितेन ।
नेकपा एमालेले जितेका

नारायण नगरपालिका
मेयर – रत्नबहादुर खड्का
उपमेयर – सवित्री मल्ल
चामुण्डा बिन्द्रासैनी नगरपालिका
मेयर – सूर्यबहादुर शाही
उपमेयर – तारा शाही खत्री
आठबीस नगरपालिका
मेयर – खड्गराज उपाध्याय
दुल्लू नगरपालिका
उपमेयर – बिशनु थापा
भगवतीमाई गाउँपालिका
अध्यक्ष – दानबहादुर थापा
उपाध्यक्ष – चन्दा रेग्मी
महाबुगाउँपालिका
अध्यक्ष – जंगबहादुर शाही
उपाध्यक्ष – प्रेमकुमारी बुढा
भैरबी गाउँपालिका
अध्यक्ष – प्रेमबहादुर बुढा
उपाध्यक्ष – पदमकुमारी बिष्ट
ठाँटीकाँध गाउँपालिका
अध्यक्ष – धीरबहादुर शाही
उपाध्यक्ष – सुस्मिता सिंह

काँगे्रसले जितेका
दुल्लू नगरपालिका
मेयर – घनश्याम भण्डारी
आठबीस नगरपालिका
उपमेयर – दीपा बोहोरा
डुङ्गेश्वर गाउँपालिका
अध्यक्ष – नगेन्द्रबहादुर मल्ल
उपाध्यक्ष – सीता ज्ञवाली
नौमूले गाउँपालिका
अध्यक्ष – भदे (भविराम) बुढा
उपाध्यक्ष – अमृता सिंह
गुराँस गाउँपालिका
अध्यक्ष – खेमराज ओली
उपाध्यक्ष – दीपा बीसी

अध्यक्ष – भदे (भविराम) बुढा
अध्यक्ष – भदे (भविराम) बुढा
उपाध्यक्ष – सीता ज्ञवाली
उपाध्यक्ष – सीता ज्ञवाली
अध्यक्ष – नगेन्द्रबहादुर मल्ल
अध्यक्ष – नगेन्द्रबहादुर मल्ल
उपाध्यक्ष – दीपा बीसी
उपाध्यक्ष – दीपा बीसी
मेयर – खड्गराज उपाध्याय
मेयर – खड्गराज उपाध्याय
उपमेयर – दीपा बोहोरा
उपमेयर – दीपा बोहोरा
अध्यक्ष – दानबहादुर थापा
अध्यक्ष – दानबहादुर थापा
उपाध्यक्ष – चन्दा रेग्मी
उपाध्यक्ष – चन्दा रेग्मी
अध्यक्ष – खेमराज ओली
अध्यक्ष – खेमराज ओली
उपमेयर – तारा शाही खत्री
उपमेयर – तारा शाही खत्री
मेयर – सूर्यबहादुर शाही
मेयर – सूर्यबहादुर शाही
उपमेयर – बिशनु थापा
उपमेयर – बिशनु थापा
मेयर – घनश्याम भण्डारी
मेयर – घनश्याम भण्डारी
उपमेयर – सवित्री मल्ल
उपमेयर – सवित्री मल्ल
मेयर – रत्नबहादुर खड्का
मेयर – रत्नबहादुर खड्का

 

प्रतिक्रिया