माउपार्टी सँग टक्कर दिदै चुनाबी मैदानमा (योग गुरु)

माउपार्टी सँग टक्कर दिदै चुनाबी मैदानमा (योग गुरु)

राष्ट्र शान्ति अभियानका अभियान्ता एवं चर्चित योग गुरु बिकास प्रेमी समाज सेबी राष्ट्र प्रेमी ईश्वर शरण महाराज (टिकाराज गिरी) यही मङ्सिर १० गते हुने प्रदेश सभा सदस्यका लागि चुनाबी मैदानमा उत्रने निर्णय गर्नु भयको छ ।
बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका वडा न १ डुडिखुच्च स्थाइ घर भइ एक सामान्य परिवारबाट जन्मलिनु भयका इश्वर शरण ले अब हुने मङ्सिर १० को प्रदेश सभा सदस्यको लागी स्वतन्त्र रुपमा उमेदवारी दिने घोषणा गर्नु भएको छ
नेपालका बिभिन्न ठाउमा बिकास निर्माणमा सहभागिता जनाइसक्नु भएका ईश्वर शरण योगी अब आफ्नै स्थानिय ठाउमा नै उपस्थिती जनायर बिकास निर्मण मा जोड्दिने कुरा हाम्रो संचार माध्यामद्वारा जानकारी गराउनु भयको छ दिगो बिकास, सामाजिक न्याय र आर्र्थीक रुपान्तरणमा परिचित ईश्व र शरण योगी जि लाई युवा हरुको अत्याधिक साथ र सह योग रहेको छ र कुनै पनि अवस्थामा पछी नहट्ने कुरा समेत जानकारी गराउनु भएको छ ।

प्रतिक्रिया