दैलेखकाे पछिल्लाे अपडेट (५.४० वजे)

दैलेखकाे पछिल्लाे अपडेट (५.४० वजे)

दैलेख जिल्ला प्रतिनिधिसभा दैलेख क्षेत्र १ एमालेका रविन्दराज शर्मा – ७१४७ मत पाएका छने भने राप्रपाका दिपककुमार शाही – ४९४८ मत पाएका छन् ।  क्षेत्र नंं. १ प्रदेशसभा -क कांग्रेस – कृष्णकुमार बीसी ७४८२ मत पाएका छन्  भने माओवादी केन्द्रका -धर्मराज रेग्मी ७९१४ मत पाएका छन् ।  क्षेत्र नंं. १ प्रदेशसभा -ख एमाले-अमरबहादुर थापा-८०७२ मत पाएका छन् भने  कांग्रेस – जगतजंग थापा ७१२६मत पाएका छन् । प्रतिनिधि सभा २ एमाले राज बहादुर बुढा १४९८मत पाएका छन् भने नेपाली काङ्रेश शिबराज जोशी १६१८मत पाएका छन् । प्रदेस २ क एमाले सुशील थापा १५१५ मत पाएका छन् भन्र काङ्ग्रेस मधुर बिक्रम खनाल १३२४ मत पाएका छन् । प्रदेस २ ख एमाले राज बहादुर शाही ८८८ मत पाएका छन् भने नेपाली काङ्ग्रेस दिक्पाल शाहि १०५५मत पाएका छन् ।

प्रतिक्रिया