दैलेख पछिल्लाे अपडेट विहान ११.१५ वजे

दैलेख जिल्ला प्रतिनिधिसभा
दैलेख क्षेत्र १ एमालेका रविन्दराज शर्मा – ९७७७
राप्रपाका दिपककुमार शाही – ६४२२
क्षेत्र नंं. १ प्रदेशसभा –
क नेकपा माअाेवादी धर्मराज रेग्मी विजयी धाेषणाा
क्षेत्र नंं. १ प्रदेशसभा –
ख एमाले-अमरबहादुर थापा-१२५६७
कांग्रेस – जगतजंग थापा १०५८४
प्रतिनिधि सभा २
एमाले राज बहादुर बुढा ८६३६
नेपाली काङ्रेश शिबराज जोशी ६२३३
प्रदेस २ क
एमाले सुशील थापा ८०२६
काङ्ग्रेस मधुर बिक्रम खनाल ६१५४
प्रदेस २ ख
एमाले राज बहादुर शाही ६७२३
नेपाली काङ्ग्रेस दिक्पाल शाहि ४६०८
प्रतिक्रिया