दैलेख प्रतिनिधी सभा क्षेत्र नं. २ क वाट शुसिल थापा निर्वाचित
|
प्रकाशित मितिः
शनिबार, मंसिर २३, २०७४
:::
315 पटक पढिएको |
दैलेख क्षेत्र नं. २ प्रदेशसभा ‘क’ एमाले – सुशील थापा – ११०८४ मत ल्याइर् विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्दी नेपाली काग्रेसका – मधुरविक्रम खनाल – ८२९८ मत पाएका थिए ।
Leave a comment