दैलेख जिल्लाकाे अन्तीम परिमाण

          |   प्रकाशित मितिः आइतवार, मंसिर २४, २०७४     ::: 263 पटक पढिएको   |  

दैलेख  बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका रविन्द्रराज शर्मा  र राजबहादुर बुढा  निर्वाचित भएका छन् भने प्रदेशसभा सदस्यमा अमरबहादुर थापा नेकपाएमाले , धर्मराज रेग्मी नेकपा माअाेवादी केन्द्र, नेकपा एमालेका  राजबहादुर शाही  र सुशील थापा निर्वाचित भएका छन्  ।



Leave a comment

Your email address will not be published.


*