दैलेख जिल्लाकाे अन्तीम परिमाण

दैलेख जिल्लाकाे अन्तीम परिमाण

दैलेख  बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका रविन्द्रराज शर्मा  र राजबहादुर बुढा  निर्वाचित भएका छन् भने प्रदेशसभा सदस्यमा अमरबहादुर थापा नेकपाएमाले , धर्मराज रेग्मी नेकपा माअाेवादी केन्द्र, नेकपा एमालेका  राजबहादुर शाही  र सुशील थापा निर्वाचित भएका छन्  ।

प्रतिक्रिया