भारतीय प्रधानमनत्री नरेन्द्र मोदी मुक्तिनाथ प्रस्थान

भारतीय प्रधानमनत्री नरेन्द्र मोदी मुक्तिनाथ प्रस्थान

काठमाडौं । भारतीय प्रधानमनत्री नरेन्द्र मोदी मुक्तिनाथ दर्शनमा निक्लिएका छन् । नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका मोदी शनिबार बिहानै मुक्तिनाथका लागि हिँडेका हुन्। मुक्तिनाथ मन्दिरमा पूजा गरेपछि उनी जोमसोम पुग्नेछन् । ९ बजे त्यहाँबाट काठमाण्डु फर्किएर उनले पशुपतिनाथ मन्दिरको दर्शन गर्नेछन् । त्यसपछि विभन्न कार्यक्रममा सरिक भई आजै साझ ४ बजे उनी भारत फर्कनेछन् ।

प्रतिक्रिया