पुरुषहरुलाई नर्स पढ्न १५ प्रतिशत आरक्षण कोटा

          |   प्रकाशित मितिः आइतवार, असार १०, २०७५     ::: 173 पटक पढिएको   |  

काठमाडौ । नेपाल नसिङ्ग परिषद्ले अब पुरुषहरुलाईपनि नर्स पढ्न आरक्षण कोटा दिने भएको छ । यही असार गते बसेको परिषद्को बैठकले यही शैक्षिक शत्रदेखि लागू हुनेगरी १५ प्रतिशत पुरुषलाई आरक्षण कोटा दिने निर्णय गरेको हो ।



Leave a comment

Your email address will not be published.


*