विभिन्न जिल्लाका ३२ जना सिडिओको सरुवा (सूची)

विभिन्न जिल्लाका ३२ जना सिडिओको सरुवा (सूची)

काठमाडौं ।

सरकारले ३२ जना प्रमुख जिल्ला अधिकारी ९सिडिओ० र सहसचिवहरुको सरुवा गरेको छ । बुधबार साँझ गृह मन्त्रालयले सिडिइओ र सहसचिवहरुको सरुवा गरेको हो । मन्त्रालयले ३८ किलो क्विन्टल सुन तस्करीको छानबिन गर्न गठित विशेष अनुसन्धान टोलीका संयोजक ईश्वरराज पौडेललाई अध्यागमन विभागमा पठाएको छ । काठमाडौंको जिल्ला प्रशासन कार्यालयमा रामप्रसाद आचार्य र ललितपुरमा प्रेमराज जोशी आएका छन् । आचार्य जिल्ला प्रशासन कार्यालय मोरङमा थिए ।

प्रतिक्रिया