दुई हजारभन्दा बढी अधिकृतको आवेदन खुल्दै

          |   प्रकाशित मितिः बिहिबार, कार्तिक २९, २०७५     ::: 190 पटक पढिएको   |  


काठमाडौँ– लोकसेवा आयोगले दुई हजारभन्दा बढीको संख्यामा अधिकृतस्तरका कर्मचारीको विज्ञापन गर्ने भएको छ । आयोगले निजामती सेवाअन्तर्गत शाखा अधिकृतदेखि सचिवालयसम्मका लागि विज्ञापन निकाल्ने तयारी गरेको हो ।
संसोधित कार्यतालिकाअनुसार मंसिर २६ गते अधिकृतका लागि विज्ञापन आह्वान गरिने आयोगका सुचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए ।



Leave a comment

Your email address will not be published.


*