युएईले नेपाललाई दियो २५५ रनको चुनौती

युएईले नेपाललाई दियो २५५ रनको चुनौती

काठमाडौं : तीन एकदिवसीय क्रिकेट श्रृंखला अन्तर्गत तेस्रो तथा अन्तिम खेलमा  संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपालालई २२५ रनको चुनौती दिएको छ। 

टस जितेर बलिङमा गएको नेपालले युएईलाई निर्धारित ५० ओभरमा पाँच विकेट झार्दै २५४ रनमा रोक्न सकेको हो । नेपाली बलरले उत्कृष्ट सुरुवात गरेका थिए । सुरुवाती दुई ओभरमा सोमपाल कामी र करण केसीले मेडन राखे । त्यसपछि तेस्रो ओभरमा नेपालले विकेट लियो । नेपालका लागि सोमपाल कामीले तेस्रो ओभरमा अश्फाक अहमेदलाई विनोद भण्डारीको हातबाट क्याच आउट गराए ।

प्रतिक्रिया