दैलेखमा भुकम्पको धक्का

दैलेख मंसिर ३ गते । कर्णाली र सुदूरपश्चिममा ठूलो भूकम्पको धक्का महसुस भएको छ । मंगलबार साँझ ७ : १५ मा ठूलो भूकम्पको धक्का महसुस भएको हो । अछाम, बाजुरा, दैलेख, जाजरकोट, दार्चुला, कालिकोट, कैलालीसम्म भूकम्पको धक्का महसुस गरिएको हो ।
ठूलो भूकम्पको धक्का महसुस भएपछि मान्छेहरु घरबाट निस्किएका छन् । ५ रेक्टर स्केलमाथिको भूकम्प महसुस भएको हो । बझागंको पौवागडी केन्द्रविन्दु भएर ५ दशमलव ७ म्याग्निच्यूडको भूकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ ।
७ बजेर १५ मिनेटमा भुकम्प गएको हो ।बझाङंको पौवागडी केन्द्रविन्दु भएर ५ दशमलव ७ म्याग्निच्यूडको भूकम्प गएको भुकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । ७ बजेर १५ मिनेटमा भूकम्प गएको हो । भूकम्पको धक्का सुदुरपश्चिम र कर्णाली प्रदेशका जिल्लाहरुमा महशुस गरिएको थियो ।
प्रतिक्रिया