नगर पार्कअवलोकन गर्दै मन्त्री बुढा

नगर पार्कअवलोकन गर्दै मन्त्री बुढा

दैलेख मंसिर २० – दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नं. ५ र ६ को बत्काचौरमा निर्माणधिन कर्णाली प्रदेशको नगर पार्कको अवलोकन गर्दै कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा ।

तस्वीर ः मदन विक/जम्बुकाँध

प्रतिक्रिया